+
+
Shares

वीरगञ्‍जमा निजी तथा सामुदायिक विद्यालयस्तरीय सम्पूर्ण परीक्षा स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १२ गते १९:२६

१२ वैशाख, वीगञ्‍ज । वीरगञ्‍ज महानगरपालिकाले सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयस्तरीय परीक्षाहरु स्थगित गरेको छ । आइतबार महानगरपालिकाले विज्ञप्ति निकाल्‍दै  कक्षा ८को नगरस्तरीय लगायत विद्यालय स्तरीय सम्पूर्ण परीक्षाहरु  स्थगित गरेको हो ।

महानगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ संक्रमण दिन प्रतिदिन तीव्र रुपले बढ्‍दै गइरहेको अवस्थालाई मध्‍य नजर गर्दै मिति २०७८/०१/१२ देखि सञ्‍चालन भइरहेको आधारभूत तह कक्षा ८को नगरस्तरीय परीक्षा लगायत विद्यालय स्तरीय सम्पूर्ण परीक्षाहरु अर्को सूचना नभएसम्‍मका लागि स्थगित गरिउको व्‍यहोरा सबैमा जानकारीको लागि अनुरोध छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?