१३ वैशाख, काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)का कारण अत्यावश्यक कन्सुलर सेवा प्रवाह वैशाख १४ देखि इमेल र फोन मार्फत हुने भएको छ । कन्सुलर विभागले सोमबार अत्यन्त जरुरी सूचना निकालेर इमेल वा फोन मार्फत हुने जनाएको छ ।
विभागका अनुसार कन्सुलर तथा कानुनी परामर्शका लागि १०९/१०५ वा legal@mofa.gov.npमा, कागजात प्रमाणीकरणका लागि १०७/१०१ वा attestation@mofa.gov.npमा, कूटनैतिक उन्मुक्ति तथा सुविधाका लागि १०४ वा exemption@mofa.gov.np, भिसा सिफारिसका लागि १०८ वा visarecommendation@mofa.gov.npमा, प्रशासनका लागि ११४ वा consularadmin@mofa.gov.npमा र लेखा शाखाका लागि १११ वा account@nepalconsular.gov.npमा सम्पर्क गरी जानकारी लिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4