१४ वैशाख, सल्यान । सल्यानमा परीक्षा दिन हिंडेकी एक छात्राको बाटोमा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका–२ अत्तरकाँडाकी चन्द्रकला सार्की छिन् ।
छत्रेश्वरी–१ स्थित भानुभक्त मावि दमाचौरमा कक्षा १० की चन्द्रकलाको मंगलबार बिहान गणित विषयको परीक्षा दिन जाने क्रममा बाटोमा सल्ली कुसुममा चिप्लिएर लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4