१६ वैशाख, मोरङ । विपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख ९ गते सोमबार अस्पताल भर्ना भएका सप्तरीका २४ वर्षीय संक्रमित पुरुषको दिँउसो १२: १० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।
ती संक्रमित पुरुष सुगर र प्रेसरको बिरामी समेत रहेको अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4