+
+
Shares

मुस्ताङमा थप एकजना कोरोना संक्रमितको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १७ गते १६:२५

१७ वैशाख, मुस्ताङ । मुस्ताङमा थप एकजना कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

मुस्ताङ घरपजोड गाउँपालिका-४ की ७२ वर्षीया महिलाको १६ गते बेलुका उपचारको क्रममा मृत्‍यु भएको जिल्ला अस्पताल मुस्ताङले जनाएको छ ।

उनी उच्च रक्तचाप, मधुमेहको रोगी थिइन् । योसँगै मुस्ताङमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या २२४ पुगेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?