+
+
Shares

सल्यानमा थप दुई जना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २१ गते १४:०६

२१ वैशाख, सुर्खेत । सल्यानमा कोरोना भाइसर (कोभिड–१९)को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

बागचौर नगरपालिकाका ७० वर्षीय र शिद्धकुमाखका ३५ वर्षीय पुरुषको मृत्यु भएको सल्यानका कोरोना फोकल पर्सन रेखिराम पुनले जानकारी दिए । फोकल पर्सन पुनका अनसार ७० वर्षीय पुरुषको सल्यान अस्पताल र अर्का पुरुषको प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । दुवैजनाको सोमबार राति मृत्यु भएको पनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?