+
+
Shares

कोरोना संक्रमित छोटा राजनको उपचार हुँदै*

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २४ गते १६:५३

* छोटा राजनको मृत्यु भएको भनी यसअघि प्रकाशित समाचार गलत भएकाले क्षमा माग्दै हटाएका छौं । 

एम्स अस्पतालका जनसम्पर्क अधिकारी बीएन आचार्यले बीबीसीसँग छोटा राजनको मृत्‍यु नभएको बताएका छन् । उनले बीबीसीसँग भनेका छन्, ‘छोटा राजनको एम्समा उपचार भइरहेको छ। उनको मृत्‍यु भएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?