+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सर्लाहीमा जेठ १० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३० गते १६:५५

३० वैशाख, जनकपुरधाम । सर्लाहीमा जारी निषेधाज्ञा १० दिन लम्बिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बिहीबार बसेको बैठकले निषेधाज्ञालाई जेठ १० गते राति १२ बजेसम्मका लागि निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए ।

कोरोना संक्रमण अझै बढ्दै गएकाले निषेधाज्ञालाई थप १० दिन लम्ब्याउने निर्णय भएको उनले बताए ।

यसअघि वैशाख २५ गतेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?