+
+
Shares

घरमा अक्सिजन सिलिण्डर नराख्न स्वास्थ्य मन्त्रालयको अपील

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३१ गते १८:३२
फाइल तस्वीर

३१ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सको सिफारिसबाहेक कसैले पनि घरमा वा संस्थामा अक्सिजन सिलिण्डर नराख्न अनुरोध गरेको छ ।

मन्त्रालयका सहप्रवक्त डा. समीरकुमार अधिकारीले शुक्रबार एक सूचना जारी गर्दै कोभिड–१९ का बिरामीको उपचारका लागि अक्सिजनको भूमिका महत्वपूर्ण हुने भन्दै मन्त्रालयले यदी घरमा वा संस्थामा सिलिण्डर भए नजिकैको अस्पताल वा प्रशासनमा बुझाउन अनुरोध गरेका हुन् ।

हेर्नुहोस् सार्वजनिक सूचना :

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?