+
+
Shares

पाकिस्तानका लागि नेपाली राजदूत अधिकारी र मन्त्री खानबीच शिष्टाचार भेट

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ७ गते ८:५८

७ जेठ, काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानका आर्थिक मामिला सम्बन्धी मन्त्री ओमार अयुब खानसँग शिष्टाचार भेट गरेका छन् ।

भेटमा नेपाल पाकिस्तान सम्बन्धका विभिन्न आयामहरुबारे कुराकानी भएको अधिकारीले बताएका छन् ।

भेटका क्रममा नेपाल–पाकिस्तान जोइन्ट कमिसन, नेपाल र भारतमा कोरोनाको अवस्था र सहकार्य गर्ने क्षेत्रहरुबारे छलफल भएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?