
११ जेठ, काठमाडौं । शर्मिला स्याङतानले ल्होत्से हिमालको सफल आरोहण गरेकी छिन् ।
८ हजार ५१६ मिटर उचाई रहेको ल्होत्से विश्वको चौथो अग्लो हिमाल स्याङ्तानले मंगलबार बिहान आरोहण गरेकी हुन् ।
विश्वको ८ हजारभन्दा अग्लो उचाइ भएको १४ हिमाल चढ्ने लक्ष्य लिएकी शर्मिलाले सगरमाथा, मनास्लु र अन्नपूर्ण हिमाल आरोहण गरिसकेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4