+
+
Shares

कर्णालीमा बजेट अधिवेशन बोलाउन एमालेको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १६ गते २१:०६

१६ जेठ, सुर्खेत । नेकपा (एमाले) प्रदेश संसदीय दलले तत्काल बजेट अधिवेशन बोलाउन कर्णाली प्रदेश सरकारसँग माग गरेको छ।

आइतबार बसेको संसदीय दलको बैठले संसद् अधिवेशन बोलाउन माग गरेको दलका नेता यामलाल कँडेलले जानकारी दिए ।

‘प्रदेश सरकारले असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, सरकार अहिलेसम्म चुपचाप,’ दलका नेता कँडेलले उनले भने, नीति तथा कार्यक्रम र बजेटबारे पर्याप्त छलफल गर्नका तत्काल संसद अधिवेशन आह्वान गर्न माग गरिएको हो ।’

बजेटका सम्बन्धमा आवश्यक छलफल गर्न पर्याप्त समयको व्यवस्था गर्ने गरी यथासक्दो छिटो संसदको अधिवेशन आह्वान गर्न कर्णाली प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गरिएको कँडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

हेर्नुहोस् विज्ञप्ति

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?