
२३ जेठ, काठमाडौं । सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनको डिपोबाट सुपथ मूल्यमा खाद्यान्न र खाना पकाउने ग्यास उपलब्ध गराउने भनेपछि आइतबार साल्ट ट्रेडिङको डिपोबाहिर सर्वसाधारणको भिड लाग्यो ।
कालीमाटीस्थित साल्ट ट्रेडिङको डिपोमा चिनी, नुनलगायतका दैनिक उपभोग्य खाद्यवस्तु किन्न लामो लाइनमा बसे । कोही भने ग्यास लिन रित्तो सिलिन्डर लिएर आएका थिए ।
सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेटमार्फत सरकारले निषेधाज्ञा अवधिभर खाद्यवस्तु र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने घोषणा गरेको थियो ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4