+
+
Shares

सामान्य वर्षामै सिंहदरबार छेउको सडक जलमग्न (फोटो फिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०७८ जेठ २७ गते १५:०८

२७ जेठ, काठमाडौं । बिहीबार दिउँसो केहीबेर वर्षा हुँदा काठमाडौंको सिंहदरबारसँगै जोडिएको सडक जलमग्न भएको छ ।

सिंहदरबारको पर्खालसँगै जोडिएको पुतलीसडक न्युप्लास्थित सडक पुरै जलमग्न भएको छ । धेरैतिरको भल एकत्रित भएको र नाला पुरिएकाले सडक जलमग्न भएको हो ।

सडक जलमग्न हुँदा पैदलयात्री र गाडी चालकहरु समस्यामा परेका छन् ।

हेर्नुहोस् तस्वीरहरु

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?