+
+
Shares

झरीमा रुझ्दै कोरोना खोपको प्रतीक्षा

आर्यन धिमाल आर्यन धिमाल
२०७८ जेठ २७ गते १७:१४

२७ जेठ, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाउने काठमाडौं उपत्यकाको खोपकेन्द्रमा बिहीबार लामो लाइन थियो ।

ज्येष्ठ नागरिकका लागि खोप लगाउन सुरु गरिएको खोप कार्यक्रममा बिहीबार युवा उमेरका मानिसहरु पनि लाइन बसेका थिए ।

सरकारले नर्सिङ र चिकित्सा शिक्षा अध्ययरत अन्तिम वर्षका विद्यार्थीलाई पनि खोप दिने भएपछि उनीहरु लाइन बसेका थिए । तर अघिल्ला दिनहरुमा भन्दा खोप केन्द्रमा धेरै भिड देखिएको थियो ।

उपत्यकामा दिउँसो पानी पर्दा खोप लगाउन लाइन बसेकाहरु समस्यामा परेका थिए ।

हेर्नुहोस् तस्वीरहरु

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?