
२८ जेठ,काठमाडौं । सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । बिहीबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबारका लागि ९४ हजार पाँच सय रुपैयाँ कायम भएको छ । आजका लागि तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ तोकिएको छ ।
बिहीबार तेजावी सुन तोलमा ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी वयवसायी महासंघले जनाएको छ ।
बिहीबार प्रतितोला एक हजार तीन सय ५५ रुपैयाँका कारोबार भएको चाँदीको आजको मूल्य एक हजार तीन सय ७० रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4