फाइल तस्वीर
११ असार, बर्दिया । गुलरिया नगरपालिका-८ स्थित भादा नदीमा हामफालेकी एक महिलाको प्रहरीले सकुशल उद्दार गरेको छ।
अपरिचित महिला उक्त नदीमा हामफालेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट तत्कालै खटिएको प्रहरी टोलीले उनलाई सकुशल उद्धार गरी बर्दिया अस्पताल गुलरियामा लगि उपचार गराएको हो ।
उपचार पश्चात आवश्यक सोधपुछको क्रममा ४० वर्षीया ती महिला भारत बहराईच थाना मोतिपुर ग्राम बलैगाउँ बस्ने खुल्न आएपछि भारत बहराईच थाना मोतिपुर ग्राम पञ्चायतको गाउँ प्रधानसँग समन्वय गरी उनका श्रीमानलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4