+
+
Shares

बुटवल उपमहानगरपालिका-१८ का वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २२ गते १३:४८

२२ असार, बुटवल । बुटवल उपमहानगरपालिकाका एक वडाध्यक्षको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बुटवल–१८ का वडा अध्यक्ष ७२ वर्षीय हुमनाथ आचार्यको उपचारका क्रममा काठमाडौँमा सोमबार बिहान मृत्यु भएको उपमहानगरपालिका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टी भएपछि आचार्यको बुटवलको कोरोना विषेश अस्पतालमा उपचार भएको थियो ।

एक हप्ताअघि परिवारले उनलाई थप उपचारका लागि काठमाडौँ लगेका प्रवक्ता रेग्मीले बताए । वडाध्यक्ष शर्माले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका प्रवक्ता रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?