+
+
Shares

सशस्त्रका एसएसपी धौबाजी र न्यौपाने डीआईजी बढुवा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २२ गते १७:०३

२२ असार, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका दुई जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

गृह मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिको बैठकले कालिदास धौबाजी र कुमार न्यौपानेलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

समितिको सिफारिसमाथि ७ दिनपछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?