+
+
Shares

सुरवीर र रश्मी भन्दैछन् ‘सरकार चाहियो’

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २२ गते १०:१७

 

देशभक्ति गीत ‘सरकार चाहियो’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सतिश चापागाईँको शब्द रहेको गीतमा शिशिर योगीको संगीत एवं स्वर छ । गीतको संगीत संयोजन बीबी अनुरागीले र मिक्सिङ माष्टरिंङ श्याम श्वेत रसाईलीले गरेका हुन् । गीतको भिडियोलाई संचारकर्मी तथा निर्देशक रामजी ज्ञवालीले निर्देशन गरेका हुन् ।

गीतको भिडियोमा कलाकार सुरवीर पण्डित र रश्मी भट्टसँगै कलाकार जिबी चिरन लगायतको अभिनय हेर्न सकिन्छ । संकल्प भुजेल र अशोक थापाको छायाँकन रहेको भिडियोलाई राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको हो । भिडियोलाई मिलन श्रेष्ठले छायाँकन गरेका हुन् । नेप्लिज डायस्पोराको लगानीमा यो गीत तयार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?