
२४ असार, धनगढी । डडेल्धुरामा पहिरो खसेपछि भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ शाहुखर्कमा बिहीबार बिहान खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले डोजरको प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।
पहिरोले सडक अवरुद्ध भएपछि कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाबाट छुटेका सवारी साधनहरु बीच बाटोमै रोकिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4