Comments Add Comment

संविधान र लोकतन्त्रको पक्षमा अदालतको फैसला ऐतिहासिक : वर्षमान पुन

२८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पुनले सर्वोच्च अदालतले संविधान, लोकतन्त्र  र शान्तिका लागि ऐतिहासिक फैसला गरेको प्रतिक्रिया दिएका हुन् । उनले अब मुलुकले फेरि ओलीतन्त्र व्यहोर्नु नपर्ने पनि टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘संविधान, लोकतन्त्र र शान्तिका लागि न्यायलयको ऐतिहासिक फैसला, अब देशले ओलीतन्त्र फेरि व्यहोर्नु पर्नेछैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment