+
+

अध्यादेश आफूले ल्याउँदा ठीक, अरुले ल्याउँदा बेठीक !

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते ९:३२

२ भदौ, काठमाडौं । सरकारले अध्यादेश ल्याएर आफ्नो राजनीतिक शक्तिलाई अनुकूल पार्न खोजेको पहिलो यो पहिलो घटना होइन । यसअघि पनि २०७७ साल बैशाख, मंसीर र गत जेठमा पनि अध्यादेश जारी भएको थियो ।

त्यतिबेला ओली सरकारले विपक्षी दल फुटाएर आफू अनुकूल सत्ता समीकरण बनाउन र संवैधानिक निकायमा आफू अनुकूल नियुक्ती गर्न पटकपटक अध्यादेश जारी गरेका थिए ।

अहिले देउवा नेतृत्वको सरकार केपी शर्मा ओलीकै शैलीमा आफ्नो सरकार जोगाउन अनि एमालेको माधव नेपाल समूहलाई अनुकूल हुनेगरी अध्यादेश ल्याउने प्रयासमा छ । त्यतिबेला अध्यादेशको पक्षमा रहेका दलहरु अहिले त्यसको विरोध गरिरहेका छन् भने त्यतिबेला अध्यादेशको विरोध गरेकाहरुले अहिले त्यसको बचाउ गरिरहेका छन् ।

हेरौं त्यतिबेला अनलाइनखबरमा प्रकाशित १० वटा समाचारहरु–

२०७७ साल बैशाख ८ गतेको समाचार

२०७७ साल बैशाख ९ गतेको समाचार

२०७७ साल बैशाख १० गतेको समाचार

२०७७ साल बैशाख ११ गतेको समाचार

२०७७ साल बैशाख १२ गतेको समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?