+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

यो अध्यादेशले भोलि नेकपालाई पनि छोड्दैन : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ८ गते २०:००

८ बैशाख, काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने उद्देश्यले अध्यादेश ल्याएको आरोप लगाएका छन् ।

राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशले कसैलाई फाइदा नगर्ने उनको भनाइ छ । ‘एकदलीय कम्युनिष्ट सर्वसत्तावाद लाद्नका लागि अध्यादेश ल्याएको देखिन्छ’ यादवले अनलाइनखबरसँग भने, ‘अहिले हामीलाई लक्षित गरेर ल्याइएको होला, तर भोलि यसबाट नेकपा पनि अछुतो रहँदैन ।’

कोरोना कहरबाट जनताको प्राण रक्षा गर्नुपर्ने बेलामा सरकारले घीनलाग्दो काम गरेको यादवको भनाइ छ । उनी भन्छन्, ‘दुई-चारजना सांसद खरिद गर्ने उद्देश्यले ल्याइएको होला, तर यो अध्यादेशले विभाजन होइन, राजपासँगको एकता निश्चित गरेको छ ।’

यो पनि पढ्नुस् 

सरकारले ल्यायो ४० प्रतिशत पुर्‍याएर दल फुटाउने अध्यादेश

पार्टी फुटाउन बाटो खोल्दै प्रधानमन्त्री ओलीले ल्याए अध्यादेश 

प्रधानमन्त्रीको निर्णयमा प्रदीप ज्ञवाली पनि असहमत

दल विभाजन खुकुलो पार्ने अध्यादेश : प्रधानमन्त्रीको एक तीर, दुई शिकार

केपी ओलीलाई राजेन्द्र महतोको प्रश्न– के यो फोहोरी खेल खेल्ने बेला हो ? 

संविधानको पाङ्ग्रा फुकाल्न अध्यादेश ल्याइयो : कांग्रेस

दल विभाजनको दुस्वप्न देखेर अध्यादेश ल्याउनु अपराध हो : नेतृ झाँक्री

मुख्यमन्त्री पोखरेलले भने – ४० प्रतिशतको प्रावधानले पार्टी फुट्दैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?