+
+

खानीखोला हाइड्रोपावरको शेयर कारोबार रोक्का

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १६:०६

८ भदौ, काठमाडौं । खानीखोला हाइड्रोपवार कम्पनीको शेयर कारोबार रोक्का भएको छ । केही दिदेखि निरन्तर उकालो लागिरहेको खानीखोलाको शेयर कारोबार नेपाल स्टक एक्सचेञ्जले मंगलबार रोक्का गरिदिएको हो ।

नेप्सेले कारोबार रोक्का गरेसँगै ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा खानीखोलाको सेयर संकेत नै देखाएको छैन । खालीखोलाको वित्तीय विवरणमा त्रुटी भेटिएको कारण रोक्का गर्नुरेको नेप्सेले जनाएको छ ।

यस कम्पनीको निकै राम्रो प्रगति गरेको वित्तीय विरणमा देखिएको तर वास्तविकता अलि फरक रहेको नेप्सेमा उजुरी परेको छ । शेयर कारोबार रोक्का गरेर छानविन हुने नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?