Comments Add Comment

कालोसूचीमा राख्ने व्यवस्था परिवर्तन हुने

२९ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई कालोसूचीमा राख्ने विद्यमान व्यवस्था पुनरावलोकन हुने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा नै कालोसूचीमा राख्ने विद्यमान व्यवस्था पुनरावलोकन हुने उल्लेख गरेको हो ।

कोरोना महामारीका कारण उद्योगी व्यवसायीहरु समस्यामा परेको र केही सहजता हुने गरी विद्यमान नीति संशोधन गर्ने राष्ट्र बैंकले संकेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment