
१७ भदौ, काठमाडौं । कोरोना महामारीका बीच बिहीबार नेपाल र भारतको मैत्रीपूर्ण फुटबल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा केही हजार दर्शक समेत उपस्थित थिए ।
कोरोनाभाइरस (कोभिड–१९) को दोस्रो लहरसँगै खेलकुद गतिविधि ठप्प भएको थियो । तर साफ च्याम्पियनसीपको तयारीका क्रममा नेपाल र भारतको मैत्रीपूर्ण खेल तय भयो ।
अन्तिम समयमा आएर दर्शकलाई प्रवेश दिइएको छ । खोप लगाएका वा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भएका केही हजार दर्शकले रंगशालामै उपस्थित भएर खेल हेरे ।
हेर्नुहोस् तस्वीर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4