+

यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा हुने

२०८३ कात्तिक  ४ गते १३:२३ २०८३ कात्तिक ४ गते १३:२३

४१ मध्ये १५ खेल नेपालमा हुनेछन् । खेलहरू त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने तय भएको छ ।

४ कात्तिक, काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेटका १५ खेल नेपालमा हुने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार ४१ मध्ये १५ खेल नेपालमा तय भएको हो । नेपालको त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा खेल हुनेछन् ।

आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुने विश्वकप नेपाल र बंगलादेशले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

नेपाली क्रिकेट यू-१९ महिला विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय