
१७ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न उनको निवास डल्लु पुगेका छन् ।
नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री देउवा खनाल निवासमा पुगेका हुन् । उनले खनालको पूर्ण स्वास्थ्यलाभको कामना गरे ।
नेता खनाल गत सोमबार भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरी स्वदेश फर्किएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4