+
+
Shares

डल्लुमा झलनाथ खनाल र उपेन्द्र यादवबीच भेटवार्ता

नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १४:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच डल्लुस्थित खनाल निवासमा भेटवार्ता भएको छ।
  • दुई नेताबीच वर्तमान राजनीतिक परिस्थिति, राष्ट्रियता र वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूबीचको एकताका विषयमा छलफल भएको छ।

२१ साउन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् ।

खनालको निवास डल्लुमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटवार्तामा वर्तमान राजनीतिक परिस्थिति, राष्ट्रियता र वामपन्थी एवं लोकतान्त्रिक शक्तिहरुबीचको एकताबारे छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?