
१८ भदौ, हेटौंडा। बागमती प्रदेश सभा सदस्य मिना नेपाल ज्ञवालीले पनि नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी छिन् ।
शारीरिक अस्वस्थताका कारण आराम गरिहेकी उनले बागमती प्रदेश निर्वाचन आयोगमा पुगेर सनाखत गरेकी हुन् ।
उनीसहित नेकपा समाजवादीमा सनाखत गर्ने प्रदेश सभा सदस्यको संख्या १३ पुगेको नेकपा समाजवादीका केन्द्रीय सदस्य मुनु सिग्देलले बताइन्। अन्य प्रदेश सभा सदस्य पनि थपिने उनले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4