+
+

एक घण्टामै शेयर बजार १०० भन्दा बढी अंकले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते १२:१९

२० भदौ, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा सामान्य गिरावट आएको छ । कारोबार शुरु भएसँगै घट्ने क्रममा देखिएको सेयर कारोबार मापक नेप्से परिसूचक पहिलो घण्टामा करिब ४ प्रतिशत घट्यो ।

कारोबार खुलेको पहिलो घण्टामा ४ प्रतिशत घटबढ भए सर्किट ब्रेक लाग्ने नियम छ । तर पहिलो घण्टामा ३ प्रतिशत माथि पुगे पनि ४ प्रतिशत भने पुगेन ।

कारोबार खुलेको १ घण्टा १५ मिनेट अर्थात १२ बजेर १५ मिनेटमा नेप्से परिसूच्क १०८ अंकले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment