
२० भदौ, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा सामान्य गिरावट आएको छ । कारोबार शुरु भएसँगै घट्ने क्रममा देखिएको सेयर कारोबार मापक नेप्से परिसूचक पहिलो घण्टामा करिब ४ प्रतिशत घट्यो ।
कारोबार खुलेको पहिलो घण्टामा ४ प्रतिशत घटबढ भए सर्किट ब्रेक लाग्ने नियम छ । तर पहिलो घण्टामा ३ प्रतिशत माथि पुगे पनि ४ प्रतिशत भने पुगेन ।
कारोबार खुलेको १ घण्टा १५ मिनेट अर्थात १२ बजेर १५ मिनेटमा नेप्से परिसूच्क १०८ अंकले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4