+
+
Shares

रंगकर्मी प्रकाश दाहाल स्याङ्जामा भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते १३:३८

२४ भदौ, काठमाडौं। एक सातादेखि हराएका झापाका रंगकर्मी प्रकाश दाहाल स्याङ्जामा भेटिएका छन् । वालिङबाट फेसबुक लाइभमा आउँदै उनले ‘धेरैलाई दुःख दिएको’ भनेर माफी मागेका छन् ।

एक साताअघि उनी झापाबाट हराएको भन्दै परिवारले इलाका प्रहरी कार्यालय, दमकमा खोजतलासका लागि निवेदन दिएको थियो ।

चलचित्र ‘पशुपतिप्रसाद’मा पनि अभिनय गरेका दाहालले नाटक ‘लाटीको छोरो’को निर्देशन गरेका थिए । उनले दर्जनौं नाटकमा अभिनय गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?