+
+

संसद कहिले चल्छ ? ओलीजीलाई सोध्नू : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते १५:१७

२७ भदौ, काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक सुचारु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष नेकपा एमालेको भएको बताएका छन् ।

आफ्नो पार्टी फुटाउने षडयन्त्रमा सभामुख अग्निप्रसाद सापकोटा  प्रत्यक्ष संलग्न भएको भन्दै एमालेले आइतबार पनि प्रतिनिधिसभा बैठक पनि चल्न दिएन ।

बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवालाई सञ्चारकर्मीहरुले संसद बैठक कहिले सुचारु हुन्छ ? भनेर सोधेका थिए । जवाफमा देउवाले  भने, ‘ओलीजीलाई सोध्नू’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?