+
+

दशैं तिहारमा हुन्डाइको हेवी इक्वुपमेन्टमा विशेष अफर, पाँच लाख रुपैयाँसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १३:४३

काठमाडौं । नेपालको नम्बर वान हेवी इक्वुपमेन्ट हुन्डाइले चाडपर्वको अवसरमा ग्राहकहरुका लागि धमाकेदार आकर्षक योजना प्रस्तुत गरेको छ ।

कम्पनीका अनुसार दशैं तिहार लक्षित यस योजनामा कम्पनीले हुन्डाइ आर२२०एलएस एक्साभेटरको खरिदमा ३ लाख रुपैयाँसम्म नगद छुट, ४३ इन्चको एमआई टीभी प्रो, २००० घण्टासम्म फ्रि फिल्टर किट आदि सुविधा प्रदान गरेको छ । यसरी यो पर्वकोे समयमा ग्राहकलाई कुल रु. ५ लाखसम्मको सुविधा प्रदान गरेको कम्पनीले जनाएको छ । यो योजना असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म देशभर लागू गरिएको छ ।

कम्पनीले नेपालमा पूर्वाधार विकास एवं औद्योगिक संरचना, विकास निर्माणमा आवश्यक पर्ने उच्चस्तरीय हेभी मेसिनहरु विगत लामो समयदेखि विक्री वितरण गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?