+
+

सुधिरसँग मायाको कुरा गर्दै गरिमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १६:४४

निशान भट्टराई र रचना रिमालको स्वरमा ‘माया गर्नलाई’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक शैलीको यो गीतमा मोडलद्धय सुधिर श्रेष्ठ र गरिमा शर्माको अभिनय छ ।

यो गीतमा प्रदिप चापागाँइको शब्द, दीपक शर्माको संगीत छ । म्युजिक भिडियोको निर्देशन शान थापाले गरेका हुन् । भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजिव समरको कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?