
१४ असोज, काठमाडौं । लेखक राजु अधिकारीको पहिलो उपन्यास ‘राज्याभिषेक’ सार्वजनिक भएको छ । पुस्तकको विमोचन लेखक अधिकारीले चीन र कथालयकी कार्यकारी निर्देशक सुनिती अमात्यले अनलाइनमार्फत गरेका छन् ।
उपन्यासमा पशुपन्छी अधिकार र मानवतासँग सम्बन्धित पर्यावरणीय विषय समेटिएको छ । यसमा पृथ्वीलाई मानव र पशुपन्छीको साझा वासस्थान हो भन्ने चेतनालाई औपन्यासिक कलामा अगाडि सारिएको लेखक अधिकारीले बताएका छन् ।
‘राज्याभिषेक’ लेखक अधिकारीको दोस्रोे कृति हो । पुस्तकलाई वी रिड प्रकाशनले प्रकाशित गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4