+
+

मुगु दुर्घटना : मृत्यु हुनेको संख्या २८ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २६ गते १६:४९

२७ असोज, काठमाडों । मुगु बस दुर्घटनामा परी मुत्यु हुँनेको संख्या २८ पुगेको छ । २४ जनाको घटना स्थलमै मृत्यु भएको र ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्याउने क्रम्मा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?