+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

बाढीपहिरो प्रभावितको उद्धार, राहत, पुनर्स्थापनामा तीव्रता देऊ : मानवअधिकार आयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते १५:३४

३ कात्तिक, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अविरल वर्षाका कारण आएको बाढी-पहिरोबाट प्रभावितहरुको खोज, उद्धार, उपचार, मनोसामाजिक परामर्श र पुनर्स्थापनामा तीव्रता दिन आग्रह गरेको छ ।

आयोगले बुधबार विज्ञप्ति जारी गर्दै बाढी पहिरो प्रभावितहरुको खोज, उद्धार, उपचार तथा मनोसामाजिक परार्शमा तीव्रता दिन सरकारलाई आग्रह गरेको हो ।

आयोगले मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्डहरुले निर्दिष्ट गरे अनुरुप व्यक्तिको जीऊ धनको सुरक्षा, आधारभूत आवश्यकताको परिपूर्ति लगायत विपद्को अवस्थामा आवश्यक अन्य मानव अधिकारको सुनिश्चिता गर्न पनि संघ, प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?