+
+
Shares

शाइन रेसुंगाले ११ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते ११:४२

१५ कात्तिक, काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई बैंकले १०.९३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

आइतबार अपरान्ह बसेको बैंकको सञ्चालक समिति बैठकले गरेको निर्णय अनुसार घोषित लाभांशबारे नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराइएको छ ।

अब राष्ट्र बैंकबाट स्वीकृत भएर साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले लाभांश पाउनेछन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?