+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २१ गते १२:०८

२१, कार्तिक, चितवन। चितवनमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

भाइटीकाको दिन राति लोथर खोला ड्याम घुम्न गएका चितवनको राप्ती नगरपालिका-१ घालनचोक बस्ने २८ वर्षीयका सागर लामासहित तीनजनालाई हात्तीले आक्रमण गरेको थियो ।

हात्तीले आक्रमण गरेपछि बेपता भएका सागरको लोथर खोला पारीपट्टि मनहरी गाउँपालिका-६ खयरघारीमा आइतबार विहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सागरसँगै घुम्न गएका ३५ वर्षीय कृष्ण लामा सामान्‍य घाइते छन् भने २३ वर्षीय शक्ति गुरुङ सकुशल छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?