+
+
Shares

एलिना र आयुषको स्वरमा ‘नतड्पाउन’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १३:५३

गायक आयुष अर्याल र गायिका एलिना चौहानको स्वरमा ‘नतड्पाउन’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा अलेक लामा र आयुषको शब्द तथा राहुल प्रधानको संगीत छ ।

रोमान्टिक शैलीको यो गीतको भिडियोमा सारा लोहोरुङ्ग र गायक आयुषको रोमान्स देख्न सकिन्छ । जनकदीप पराजुलीको निर्देशनमा तयार भएको यो भिडियोमा हरि हुमागाईंको छायांकन छ भने विकास धमलाले सम्पादन गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?