
बलिउड नायिका तथा पूर्व विश्व सुन्दरी मानुषी छिल्लर माल्दिभ्समा होलिडे मनाइरहेकी छन् । बलिउड नायक तथा नायिकाहरुका लागि होलिडे मनाउने गज्जबको गन्तव्य मानिन्छ माल्दिभ्स । चलचित्र ‘पृथ्वीराज’बाट बलिउडमा प्रवेश गर्न लागेकी मानुषीले माल्दिभ्सका हट तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छन् ।
सार्वजनिक तस्वीरमा मानुषी कतै हरियो पहिरनमा देखिएकी छन् भने कतै रातो पहिरनमा खुलेकी छन् । चलचित्र ‘पृथ्वीराज’मा नायक अक्षय कुमारसँग रोमान्स गरेकी मानुषी काम सकिएपछि होलिडे मनाउन सुन्दर गन्तव्य पुगेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4