
२७ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सानेपामा बस्दैछ । केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो ।
पार्टी गठनपछि भने यो दोस्रो केन्द्रीय कमिटी बैठक हो । बैठकमा संगठन निर्माण, राष्ट्रिय राजनीति र भावी कार्यदिशाबारे छलफल हुने प्रवक्ता जगनाथ खतिवडाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4