+
+

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सानेपामा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते १२:०३

२७ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सानेपामा बस्दैछ । केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो ।

पार्टी गठनपछि भने यो दोस्रो केन्द्रीय कमिटी बैठक हो । बैठकमा संगठन निर्माण, राष्ट्रिय राजनीति र भावी कार्यदिशाबारे छलफल हुने प्रवक्ता जगनाथ खतिवडाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment