+
+

सुन–चाँदीको मूल्यमा सामान्य गिरावट

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते १३:५४

२९ कात्तिक, काठमाडौं । सोमबार सुन–चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले सस्तो भएको छ ।

आइतबार ९४ हजार ६ सय रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो । सोमबारका लागि तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर कारोबार भइरहेको छ । आइतबार तोलामा १,२९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार तोलामा १,२८० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?