+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

कांग्रेसको कपिलवस्तु सभापतिमा पौडेल पक्षका अब्दुल कलाम विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते ७:५८

१४ मंसिर, बुटवल । नेपाली कांग्रेसको कपिलवस्तु जिल्ला सभापतिमा अब्दुल कलाम विजयी भएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कलामले संस्स्थापन पक्षका उम्मेदवार राजेश आचार्यलाई १०९ मतान्तरले पराजित गर्दै विजयी भउका हुन् । खसेको कुल एक हजार ७६५ मतमध्ये कलामले ९२८ र राजेश आचार्यले ८१९ मत प्राप्त गरे ।

यस्तै दुई जना उपसभापतिमा रजतराज आचार्य र हुमकान्त खनाल, दुई सचिवमा शक्तिसिंह ठकुरी र प्रेमबहादुर सिंह रायमाझी विजयी भएका छन् ।

जिल्ला कार्यसमिति समितिको पदाधिकारी र सदस्यमा रामचन्ऽ पौडेल प्यानलको वर्चश्व रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?