+
+

राजन र सरुको ‘ढोकै खुलेन’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १२:००

२३ मंसिर, काठमाडौं । राजनराज सिवाकोटी र सरु गौतमको स्वर, राजनकै शब्द तथा संगीत रहेको ‘ढोकै खुलेन’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा एक प्रेमजोडीको कथालाई प्रस्तुत गरिएको छ ।

भिडियोमा समारिक ढकाल र प्रथम क्षेत्रीको अभिनय छ । सियोन श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा चक्रबहादुर बरालको छायांकन, सिलन लम्सालको सम्पादन छ । यो गीतलाई सुवास पुरीले प्रस्तुत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?