 
																			२३ मंसिर, काठमाडौं । पूर्वडीआईजी रमेश खरेलले नेपाल सुशासन पार्टी गठन गर्ने भएका छन् ।
राजीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको भन्दै खरेलले सुशासन पार्टी गठन गर्न लागेको बताएका छन् ।
यसका लागि शुक्रबार साढे २ बजे अनामनगरमा उनले कार्यक्रम राखेका छन् ।
पार्टी गठन गर्नुअगावै उनले संयोजकको हैसियतामा निमन्त्रणा पत्रमा हस्ताक्षर गरेका छन् । उनको पार्टीमा अन्य कोको आबद्ध हुँदैछन् भन्ने खुलाइएको छैन ।
नेपाल प्रहरीको महानिरीक्षक बन्न नसकेपछि उनले २८ चैत २०७४ मा प्रहरी संगठनबाट राजीनामा दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4