+
+

सहमहामन्त्रीमा उम्मेदवारी दिने मानबहादुर विश्वकर्माको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते २१:१६

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

१४ औं महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ । पछिल्लो तीन केन्द्रीय कार्यसमितिमा सदस्य रहेका उनले दलिततर्फको सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । लामो समय संस्थापन समूहमा रहेका उनी १३ औं महाधिवेशनअघि शेरबहादुर देउवा समूहतर्फ लागे ।

यो समूहबाट उनीसँगै मीनबहादुर विश्वकर्मा पनि दलिततर्फ सहमहामन्त्रीका दावेदार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?