+
+

राष्ट्रिय सभागृहमा धमाधम बन्दैछ कांग्रेसको मतदानस्थल (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ मंसिर २६ गते १४:२८

२६ मंसिर, काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न सोमबार विहानदेखि मतदानको कार्यक्रम छ ।

आइतबारसम्म उम्मेदवारको नाममाथि दावी विरोध, उम्मेदवारी फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायतका कार्यक्रम भएका छन् ।

सोमबार हुने मतदानका लागि राष्ट्रिय सभागृहमा धमाधम तयारी गरिएको छ । महाधिवेशन प्रतिनिधिले मत संकेत गर्नका लागि गोप्य कक्ष बनाइएको छ । सोमबार राष्ट्रिय सभागृहको प्रांगणमा धमाधम गोप्य कक्ष बनाइँदैछ ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?